• जापानमा प्रधानमन्त्री किसिदाको दल सहज बहुमततर्फ, २३३ सिटमा जित सुनिश्चित

    एजेन्सी । एक महिनाअघि मात्र सत्तामा आएका जापानी प्रधानमन्त्री फुमियो किसिदाका लागि आइतबार भएको संसदीय निर्वाचन फलदायी साबित भएको छ।निर्वाचनमा प्रधानमन्त्री किसिदाको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) एक्लैले बहुमत ल्याउने भएको छ।अहिलेसम्म प्राप्त परिणामअनुसार एलडिपीले जापानको तल्लो सदनमा २३३ भन्दा बढी सिटमा आफ्नो जित सु...

  • भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

    काठमाडौँ । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ। २०७८ सा...

  • १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पैदलमार्ग हुँदै ओली चितवन जाँदै

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने हुनुभएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते हुँदैछ। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्...

  • सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ

    काठमाडौँ । सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदय...

  • सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने

    काठमाडौँ । सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभ...

  • मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यम...

  • सेनाको कलेजमा एमबीबीएस पढ्दै गरेका एक विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन

    काठमाडौँ । काठमाडौंको सानो भ¥याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन । काठमाडौँ म...

  • एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोडको गरी कूल एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न ल...

  • यात्रुवाहक रेलमा चक्कु आक्रमण, १७ जना घाइते

    एजेन्सी । जापानमा जोकरको पोसाक लगाएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहि...

  • कात्तिक २५ भित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न एमालेको निर्देशन

    काठमाडौँ । नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिक...