• राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो । त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाए...

  • प्रदेश १ः मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैहुनुहुन्छ। त्यसका लागि आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ । मुख...

  • ओलीले ज्ञानेन्द्रलाई भेटेर ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुने : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् । 'केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी,’ भन्दै प्रचण्डले, “ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने” बताएको सुनेको जिकिर गर्नुभएको छ । सोमबार कीर्तिपुरमा ...

  • बेन्च बहिष्कारको प्रभाव : माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा पेसीमा चढेन

    काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागिमात्र इजलास तोकिएको छ । सोमबार ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरिरहेको सन्दर्भमा सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो । ...

  • शेरबहादुरजी प्रधानमन्त्री हुने कुरामा सेटिङ भएको छैन : पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले नमान्ने बताउनुभयो । शेरबहादुर देउवा सेटिङमा प्रधानमन्...

  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी बीमा रकम भुक्तानी

    म्याग्दी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखा म्याग्दीले मृत्यु बीमा दावी रकम भुक्तानी दिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका बीमित म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका स्वर्गीय झकबहादुर छन्त्यालको परिवारलाई मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो । स्व. छन्त्यालको घरमै पुगेर उनले बीमा गरेवापत पाउनुपर...

  • स्थानीय तह तथा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु

    बेनी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुको बा...

  • थप ४०८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ९९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय १८ जना निक...

  • रघुगंगा गाउँपालिकाको वार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

    म्याग्दी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८ को वार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन ग...

  • बालकोटमा ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन : वाइसीएल संयोजक देवकोटा

    मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले केपी ओलीको धोका र भाषणको भरमा माओवादी समाप्त...