• बाघको आक्रमणबाट एक घाइते

    रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन । बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो । ६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आ...

  • पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिए...

  • बागमती प्रदेश सरकारले बढायो गाडी भाडा, उपत्यकाको न्यूनतम भाडा १८ रुपैयाँ कायम

    काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन । यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भ...

  • आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरुको शपथ हुने बताउनुभएको छ। आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान पञ्चली एटके टेलिभिजनको उद्घाटन गर्दै आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।“आज साँझसम्म शपथ ग्...

  • ६६ औं प्रहरी दिवस : म्याग्दीमा उत्कृष्ट प्रहरी र जेष्ठ पुर्व प्रहरीलाई सम्मान

    म्याग्दी । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशमी, दीपावली,छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो । दिवसको अवसरमा प्रमुख प्रहरी नायव ...

  • एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताउनुभएके छ । 'एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन प...

  • थप १०४३ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९१ जन...

  • प्रदेश १ का मुख्यमन्त्रीको प्रस्ताव : दशैंपछि संयुक्त सरकार बनाऔं

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गर्नुभएको छ । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उहाँले संयुक्त सरकार बनाउन आग्रह गर्नुभएको हो । ‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उहा...

  • एमसीसी तत्काल संसद्‌बाट पारित गर्न उद्योगीहरूको माग

    काठमाडौँ । उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्लले बुधबार संयुक्त विज्ञप्ति...

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो। विसं २०७२...