काठमाडौँ । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज...
समाचार
-
-
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। ...
-
एमसीसी प्राथमिकता लिस्टमा छैन : पराष्ट्रमन्त्री खड्का
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताउनुभएको छ । बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैहुनुहुन्छ । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन म...
-
राजनीतिक प्रतिशोध साँध्न झुटो मुद्दा चलाइयो : विजय गच्छदार
काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएपछि सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा उपस्थित नजनाएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले डेढ वर्षपछि पत्रकार सम्मेलन गर्दै आफूमाथि षड्यन्त्र भएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी ग...
-
नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता
कपिलवस्तु । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमि–२ का टङ्क राना...
-
इमरान खानको चेतावनी :अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनस् गृहयुद्ध चर्किने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उहाँले भन्नुभयो । खानले गृहयुद्ध सुरु भए...
-
सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते
सुर्खेत । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कन...
-
सर्पको टोकाइबाट दिदीभाइको मृत्यु
सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थ...
-
नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गर...
-
अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित
एजेन्सी । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरुलाई मन्त्रिपरिषद्मा सहभ...













