• बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

    रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए । सोही दिन साँझ प्रहरीले ...

  • मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न स्वास्थ्य समितिको निर्देशन

    काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा छलफलपछि समितिकी सभापति जयपूरी घर्तीले मिर्गौला पीडित उपचारका क्रममा थप पीडित हुने गरेको भन्दै डायलिसिस सेवालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिनुभएक...

  • सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

    काठमाडौँ । सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिनुभयो । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्ग...

  • माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी...

  • थप १४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...

  • नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)

    बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । बोगटी संगै उहाँका समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।बोगटीको समुहका तर्...

  • मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्...

  • भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु : परराष्ट्रमन्त्री खड्का

    काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घ...

  • भोलि बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    रुपन्देही । नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो । असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश...

  • १०४ अंकले बढ्यो नेप्से

    काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो। सबै समूहमा हरियाली छाएको छ। ब...