उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परी एक बालकको निधन भएको छ। जिल्लाको कटारी नगरपालिका ४ स्थित मरुवा खोलामा स १ त ६८२२ नं. को ट्याक्टर दुर्घटना हुँदा त्यसबाट खसेर ५ वर्षीय अमिर तामाङको निधन भएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो मरुवा खोलाबाट ढुंगा लिएर कटारीकै सिम्लेतर्फ जाने क्रममा ट्याक्टर लडेका बालक टायरमा ठो...
सुरक्षा
-
-
काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो । ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा...
-
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भ...
-
नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने
काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । डा। रा...
-
दुखराम चौधरीको हत्या आरोपमा चार जना पक्राउ
धनगढी । धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका(६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परेको जिल्ला प्र...
-
रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ व...
-
बसले मोटरसाईकलाई ठक्कर दिँदा दुईको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बो...
-
रहेनन् प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवर
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। एक साता अघिदेखि खम्बासिं...
-
पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिला ७ वर्षपछि पक्राउ
काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय ...
-
ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्वार
जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्वार गरिएको छ। सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्वार गरेको हो। सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको ...