• माओवादी केन्द्र ताकमको अध्यक्षमा खत्री

    म्याग्दी । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिवेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्र्वसम्मत चयन भएको हो । म्याग्दीको प्रसिद्ध ताकमकोतमा वडादशैको महानवमीका दिन हुने छेलो प्रतियोगितामा वि...

  • स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध

    म्याग्दी । निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण का...

  • कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा बुढा

    बुर्तिबाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतीमा जोकलाल बुढा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो । उहाँले ४१९ मत प्राप्त गरेका छन् भने घर्तीले ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञ...

  • विप्लव भन्छन् –प्रचण्ड अध्यक्ष रहेसम्म माओवादी केन्द्रसंग एकता सम्भव छैन्

    म्याग्दी । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले प्रचण्ड अध्यक्ष रहेसम्म नेकपा (माओवादी केन्द्र )संग एकता सम्भव नरेहेको बताउनुभएको छ । । मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्र पार्टी संग तत्काल एकता सम्भव नभएको ...

  • मगर मुक्ती मोर्चा नेपालको ¥याली ,महासचिव विप्लवले सम्बोधन गर्दै (फोटो फिचर )

    बेनी । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुपुर्व ¥याली निकालिएको छ । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लबले गर्नुहुने भएको छ। सम्मेलनमा देशका करिब ४२ जिल्लाका १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी भएका छन्। ...

  • बिममा माओवादी केन्द्रको वडा कमिटी गठन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देब...

  • दानामा माओवादीको वडा कमिटी गठन

    बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिवेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिवमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिवमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा बिकको ...

  • कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख को कोषाध्यक्षमा पुन

    बेनी । नेपाली कांग्रेस म्याग्दी  प्रदेश सभा निर्वाचन क्षेत्र `ख´को कोषाध्यक्षमा छकेन्द्र पुन र सहकोषाध्यमा पिपला बुढा मगरलाई मनोनीत गरिएको छ । सोमबार बसेको  नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को पहिलो कार्यसमितिको विशेष बैठकले कोषाध्यक्ष( आर्थिक संयोजक ) को रुपमा पुन र सह-कोषाध्यक्षमा बुढा मगरलाई मनोनित गर...

  • म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी जेसिजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको हो । 'खेला...

  • मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते

    बेनी । हिमाली जिल्लामा मुस्ताङको थासाङ गाउँ पालिका वडा नं. १ म पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका...