• देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...

  • गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि निर्णायक बैठक बस्दै

    पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाभित्रको टकरावका कारण विपक्षी दलहरु अन्योलमा परेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले अविश्वास प्रस्ताव ल्याएपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए । तर उनको राजीनामापछि नयाँ सरकार...

  • पोखरामा थप ११ संक्रमितको मृत्यु

    पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ ज...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत

    काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ ...

  • अन्नपूर्ण गाउँपालिकामा २७ गतेदेखि ८ दिन लकडाउन (भिडिओ)

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक...

  • मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ लगायतका सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आइतबार राति १२ बजेदेखि लागू हुने गरि जेठ ...

  • थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि ,८८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देभरका प्रयोगशालामा १८ हजार ७८७ नमुना पीसिआर र ५०६ नमुना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी देशभर संक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० जना रहेक...

  • बाग्लुङमा छतबाट खसेर १ जनाको मृत्यु

    गुल्मी । बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत...

  • मालिका गाउँपालिकाले बनायो आइसोलेसन वार्ड

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि १५ बेडको सुविधा सम्मपन्न आइसोलेसन वार्ड निर्माण गरेको छ। गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ६ दरबाङ छ्यारछ्यारे स्थित बहुद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश था...

  • मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया  दुई महिला तथा २७ ,२५ ...