• म्याग्दीमा सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

    बेनी । सवारी ज्यान मुद्धामा फरार रहेका एकजना चालकलाई जिल्ला प्रहरी कार्यालय ,म्याग्दीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको फैसला अनुसार तीन महिना पाँच दिन कैद बेरुजु रहेका म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बस्ने २९ बर्षिय प्रकाश सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालतमार्फत कारा...

  • कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त २० वर्ष पछि पक्राउ

    बेनी। म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर्ति समेतले २०५७ कात्त...

  • पहिरोले सडक अवरुद्ध

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२को सिमाना पर्ने घुमाउने ताल स्थित पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोको कारण बेनी –दरबाङ्ग सिधा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । https://myagdinews.com/2020/08/%e0%a4%ac%e0%a...

  • बागलुङमा पहिरोले घर पुरियो,एक किशोरीको मृत्यु

    बागलुङ। अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घरमा ...

  • बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालन

    बेनी । पहिरोको कारण अवरुद्ध बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालनमा आएको छ । बेनी–दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण करिब एक महिनादेखी सिधा यातायात अवरुद्ध भएको थियो । मंगला गाउँपालिकाको वडा नं २ लाम्पाटादेखी मालिका गाउँपालिकाको दरबाङ्...

  • कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च

    म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...

  • डेढ महिनापछि बेनी–जोमसोम सडक खुल्यो

    म्याग्दी — ४३ दिनदेखि अवरुद्ध बेनीजोमनसोम सडक सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा वेससहित सडक पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक सोमबारदेखि सञ्‍चालनमा आएको हो । उक्त स्थानमा विष्फोटन गरी नयाँ ट्रयाक खोलेसँगै सोमबार दिउँसो १ बजेदेखि बेनी–जोमसोम सोझो यातायात सञ्चालन सम्भव भएको हो...

  • विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्र...

  • म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस वि...

  • नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । ह...