• रक्तश्रावले सिकिस्त गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

    बेनी,आइतबार जेठ १८ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिखकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अधिक रत्तश्रावका कारण सिकिस्त महिलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उद्धार गरि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याएको हो । महिलाको स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानक...

  • ‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक

    म्याग्दी ,शनिबार जेठ १७ गते ।‘करिमको खेल’गीतको म्युजिक भिडियो सार्वजकि भएको छ । म्याग्दीका गायक लोकेन गर्बुजाको स्वर तथा समाजसेवी तथा सर्जक जंग बहादुर पुन मगरको शब्द तथा सृजना रहेको सो गितको म्युजिक भिडियो शनिबार युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सर्जक पुन मगरको आधिकारीक युट्युव च्यानल (Janga ...

  • बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो

    बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...

  • कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

    बेनी ,विहिबार जेठ १५ गते ।विहिबार कोरोना भाइरस संक्रमण देखिएका ३० बर्षिय युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरी ल्याइएका जिल्लाको मालिका गाउँपालिका–४ का ती युवामा कोरोना संक्रमण देखिएपछि बेनी,खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखिएको बेनी अस्पताल व्यवस...

  • लायन्स क्लवले दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी गर्ने

    बेनी ,विहिबार जेठ १५ गते । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानीमा सहयोग गर्ने भएको छ । लामो लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामीलाई क्लवले घरदैलोमा औषधी पुर्याउने गरी ब्यवस्थापन मिलाएको क्लवका नवनिर्वाचित अध्यक्ष खम थापा मगरल...

  • लगानी मैत्री वातावरण

    चक्रबहादुर थापाबेनी ,बुधबार जेठ १४ गते ।नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्...

  • दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अतियमितता ः पाँच जना विरुद्ध मुद्धा दायर

    बेनी ,मंगलबार जेठ १३ गते । दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै पाँच जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन ...

  • भारतबाट आएका ५९सहित ६१ जनालाई क्वारेनटाइनमा राखियाे

    बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना ...

  • एम्बुलेन्स दुर्घटनामा बेपत्ता चालकको शव फेला

    बेनी ,शनिबार जेठ १० गते ।गत आइतबार म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटमा एम्बुलेन्स दुर्घटना हुँदा बेपत्ता चालकको शव फेला परेको छ । आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट पोखरा सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक थासाङ गाउँपालिका–४ का २१ बर्षिय सुज...

  • थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...