• संरचनागत रुपमै महिलालाई विभेद

    बेनी,मंगलबार असोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका...

  • मल्कवाङमा करेन्ट लागेर १ जनाको ज्यान गयो

    बेनी,मंगलबार असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा ...

  • मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

    बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । खड्ग गर्बुजाको गीत संगित रहेको ...

  • मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

    बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाaउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । https://youtu.be/GPj7CgqGghY चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । ...

  • रघुगंगा गाउँपालिकामा योग शिविर सुरु

    बेनी,बुधबार असोज ८ गते । जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ...

  • उडुस मार्ने बिषादी सेवनबाट एक बालकको मृत्यु

    बेनी,मंगलबार असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले ज...

  • तेस्रो कालिपुल युनाइटेड कप सुरु

    बेनी ,मंगलबार असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द...

  • कांग्रेसको विरोध प्रदर्शन,सरकार असफल

    बेनी,मंगलबार असोज ७ गते । नेपाली कांग्रेस म्याग्दीले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको अकर्मन्यता ,भ्रष्टचार ,हत्या ,हिंसा ,आतङक विरुद्ध विरोध प्रदर्शन गरिएको कांग्रेस म्याग्दीले जनाएको छ । दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान अन्तर्गतको अन्तीम दिन मंगलबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम...

  • कक्षा ११ को नतिजा प्रकाशित,४१ दशमलब ७० प्रतिशत उत्तिर्ण

    काठमाण्डौ ,मंगलबार असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्...

  • नवलपरासीका दुई स्थानमा दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं ,मंगलबार असोज ७ गते । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट...