• शान्ति कोषका संरक्षक सदस्य थापा दम्पत्तीलाई स्वागत तथा सम्मान

    बेनी,शनिबार मंसिर १४ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपराकी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार संरक्षक सदस्यलाई बेनीमा स्वागत तथा सम्मान गरेको छ । संस्थाको बिधान अनुसार व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गर्नुभएका धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आउनुभएका ज...

  • साउदी जेलमा रहेका निउरेलाई घर फिर्ता गर्न आर्थिक सहयोग संकलन

    म्याग्दी ,शुक्रबार मंसिर १३ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि आर्थिक संकलन सुरु गरिएको छ । बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको हो । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सज...

  • मंगलाको धापुङ गाउँमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

    बेनी ,शुक्रबार मंसिर १३ गते । जिल्लाको पश्चिम मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुर्गम गाउँका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्...

  • सिरहामा अनौठो जनावर फेला

    सिरहा ,विहिबार मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका- १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभ...

  • जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

    बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजे...

  • नेपाली कांग्रेस सिंगा वडा ईकाइ कार्यसमितिको अध्यक्षमा शाही

    म्याग्दी, मंगलबार मंसिर १० गते । नेपाली कांग्रेस म्याग्दीले राज्यको पुन संरचना अनुसार वडा स्तरमा संगठन निर्माण सुरु गरेको छ । नगरपालिका र गाउँपालिकाको वडा स्तरको समिति गठन गर्न थालिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि तत्कालीन गाविसमा गाउँ इकाई समिति थिए । नयाँ अनुसार तत्कालीन गाउँ इकाई समितिलाई वडा समितिम...

  • निर्माण व्यवसायी संघद्धारा जिल्ला प्रशासन अगाडी धर्ना

    म्याग्दी,मंगलबार मंसिर १० गते । निर्माण व्यवसायी संघ म्याग्दीले सार्वजनिक खरिद ऐनको आठौ संसोधन २०७६ पुन संसोधनको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा संघले बिहान दश देखि ११ बजेसम्म प्रशासनमा धर्ना दिएको हो । संघका अध्यक्ष न...

  • गलेश्वरमा एकैदीन करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन

    बेनी,मंगलबार मंसिर १० गते । म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका –९ स्थित गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनको अवसरमा भक्तजनले चढाएको र सहयोग रकमबाट एक दिन ५ लाख २६ हजार रुपैयाँ बढी भेटी संकलन भएको हो । पर्वको अवसरमा गलेश्वरको दर्शन, पुज...

  • ‘१८औं जेसिज कप’ फुटबल प्रतियोगिता सूरु ,पहिलो दिन पाँच विद्यालयको बिजयी सुरुवात

    बेनी,मंगलबार मंसिर १० गते । जिल्लाको सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । आगामी मंसिर १४ गते सम्म संचालन हुने प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सा...

  • जिप र मोटरसाइकल ठोक्किदा तीन जना घाइते,गम्भिर दुई जनालाई पोखरा पठाइयो

    बेनी,मंगलबार मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिका– ६ जलेश्वरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार बेनी नगरपालिका–६ जलेश्वर स्थित गलेश्वर जाँदै गरेको ध १प३५४९ नम्बरको भिआर मोटरसाइकल र मुस्टाङबाट पर्यटक लिएर पोखरा फर्किदै गरेको ध १ च २३५ नम्बरको जिप एक आपसमा ठोक्किदा रघुगंगा गाउँपालिका ६ पाखापान...