स्थानीय Archives - Page 59 of 61 - Myagdi News

thumbnail

पर्यटकीय बराही ताल जाने सडक निर्माण

साधन राम्जाली मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र…

thumbnail

अन्नपुर्णको शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न

म्याग्दी, शुक्रबार फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् ।…

thumbnail

अन्न्पुर्णको शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु

शिख, बिहिबार फागुन २३ गते । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको…

thumbnail

बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

दरबाङ्ग मंगलबार फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार…

thumbnail

मुनामा मेलमिलाप तालिम

बेनी सोमबार फागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा…

thumbnail

म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु

बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले…

thumbnail

महभिरमा खानेपानी आयोजना निर्माण

महभिर बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५…

thumbnail

व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण र सुकुम्वासीलाई घर दिने अभियान

ध्ुा्रबसागर शर्मा म्याग्दी, सोमबार फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी…

thumbnail

८१ बर्षिया बृद्धा बलात्कृत

बेनी आइतबार फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने,…

thumbnail

क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा

बेनी आइतबार फागुन १२ गते । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन…