बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण...
स्थानीय
-
-
बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...
-
लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)
म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...
-
द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा विहिबार तालिम सञ्चालन गरिएको हो । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्न...
-
तिप्ल्याङमा पसल र होटलकाे अनुगमन
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...
-
पत्रकार विश्वकर्मा सम्मानित
बेनी । म्याग्दीमा क्रियाशिल पत्रकार दलप्रसाद विश्वकर्मा (अमित)सम्मानित हुनुभएको छ । बिहिबार ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा विश्वकर्मा सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकार विश्व...
-
गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला
म्याग्दी ।गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको ह...
-
चिमखोलामा भूमे पुजा (फोटोफिचर)
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोलामा भुमे पुजा गरिएको छ । सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मंगलबार मौलिक रुपमा भूमे पूजा गरिएको हो । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी,देश विदेशबाट...
-
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पच...
-
म्याग्दीमा आठसय ६५ जना भूमिहिनको तथ्याङ्क संकलन(भिडिओ)
बेनी । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीले दुई वर्षको अवधिमा आठसय ६५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गरेको छ ।म्याग्दीले पदाधिकारी पाएको दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि थप काम भने गर्न सकेको छैन ।भूमिहिन सम्बन्धी सम्...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 311
- Next Page »






















