• लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो । ...

  • ‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’

    बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...

  • प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, ...

  • मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

    बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले इन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक...

  • एकवर्षदेखि ओढारको बास

    म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहा...

  • ज्ञानोदय र रघुगंगाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइयो (तस्बिरहरू)

    म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज (सोमबार) विद्यालयका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । रघुगंगाको मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा ...

  • महाशिवरात्री पर्व : गलेश्वरमा ४ लाख रुपैयाँ बढी भेटी संकलन

    गलेश्वर । महाशिवरात्री पर्वको अवसरमा प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा ४ लाख लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय मन्दिरमा दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर ख...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुव...

  • मंगला इन्द्रेणी पार्कको उद्घाटन (फोटो फिचर)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । उक्त पार्क सहित पार्कमा निर्माण गरि...

  • स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा

    ओरष्टे (स्याङ्जा) । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ४, ओरष्टे, कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा सम्पन्न भएको छ । २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा मगर भाषाको विषय अध्यापन भइरहेको जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्याल...