बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...
अन्नपूर्ण गाउँपालिका
-
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
बेनी । अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले अनावरण गर्नुभयो। अन्नपू...
-
अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री ओली
नारच्याङ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ...
-
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी ।पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ...
-
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव शुरु
नारच्याङ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नार...
-
दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नप...
-
प्रथम आरोही हर्जोगका छोरानातिले अन्नपूर्णमा पदयात्रा गर्ने
म्याग्दी। अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । अन्नपूर्ण हीरक महोत्वको अवसर हर्जोगका छोरा माथिएस हर्जोगसहितको टोलीले पदयात्रा गर्ने भएको हो । पदयात्राका लागि उहाँहरु नेपाल आइसकेको अन्...
-
अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै
म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो । जे...
-
राज्यमन्त्री गर्बुजाद्धारा अन्नपूर्णमा जनभेटघाट, विकास योजना अनुगमन
म्याग्दी ।नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जनभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्र...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 39
- Next Page »


























