• अझै भेटिएनन् बेपत्ता चालक

    बेनी । बुधबार दिउँसोदेखि बेपत्ता चालक सहितको जिप अझै भेटिएको छैन । बेनी जाेमसाेम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाबाट फर्किदै गरेको ग २ च १०३१ नम्बरको बोलेरो जिप चालक कम्लेस परियार बेपत्ता हुनुभएको थियो । बेनी स्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क...

  • गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक कृषि गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकहरुलाई सुन्तला टिप्नका लागि प्...

  • अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह (यू १८) मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ ।किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान ह...

  • अन्नपूर्ण गाउँपालिकाकाे फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा-बाख्रा मरे (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा -बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा-बाख्रा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा-बाख्रा मरेका जानकारी दिनुभयो ...

  • एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालि...

  • अन्नपुर्ण गाउँपालिकाले ल्यायो साढे ५३ करोडको बजेट (तस्बिरहरू)

    पोखरेबगर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु ३५ करोड ५१ लाख ५९ हजार ६०० र पु...

  • पत्रकार खड्कालाई मातृशोक

    म्याग्दी । पत्रकार  घनश्याम खड्कालाई मातृशोक परेको छ ।  महासंघ म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६, घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि ब...

  • बेनी–जोमसोम सडकमा सिधा सवारी सूचारु

    बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२,का वडा अध्यक्ष ओम फगामीले जानक...

  • बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन्...

  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

    म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...