• बारामा नगदसहित ५ जुवाडे पक्राउ

    जनकपुरधाम । बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्रा...

  • मोटरसाइकल चोरीमा संग्लन २ जना युवक पक्राउ

    भक्तपुर । प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ वर्षको राजकुमार सार्की र सर्लाही बरहथवा नपा–वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ वर्षका अनिश बस्न...

  • ताप्लेजुङमा वर्षभरिका अपराधमध्ये ६३ प्रतिशत बलात्कार

    ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारका घटना बढी रहँदा बालबिज्याँइका घटना पनि बढी रहेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को पुस्तक प्रकाशन पूर्व सदरमुकाम फुङ्लिङमा गरेको बार्षिक समिक्षा कार्यक्रमबाट यस्तो अवस्था पाइएको हो। इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका...

  • छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई जन्मकैद सजाय

    उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ। मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार रुपैयाँ जरिवाना गर...

  • चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जना पक्राउ

    मोरङ । चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालको पार्किङ क्षेत्रबाट गत आइतबार हराएको को३९प २४४२ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार राति ८ बजे विराटनगर–४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाइकल सहित ४ जनालाई पक्राउ...

  • आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

    खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुु...

  • राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधा...

  • काठमाडौँबाट एक हुन्डी कारोबारी पक्राउ

    काठमाडौं । अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फे...

  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

    काठमाडौं । सोमबार काठमार्डौंको खसीबजारमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो पौने १ बजेतिर खसीबजारमा ड्युटीको क्रममा रहेका प्रहरी हवल्दार शंकर बम सन्यासीलाई रुपन्देहीका ट्रक चालक ४३ वर्षीय एकराज उपाध्यायले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको ट्राफिक प्रहरीले ज...

  • २३ जना किसानलाई ठग्ने व्यक्ति पक्राउ

    काठमाडौं । किसानलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहट वृन्दावन नगरपालिका-६ हर्षाहा टोल बस्ने २८ वर्षीय अनिलकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पा...