• इलाका प्रशासन प्रमुख पक्राउ

    झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ,’ प्रहरी प्रवक्ता राकेश थाप...

  • कारागारबाट फरार भएका थुनुवा पक्राउ

    चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी...

  • कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्...

  • मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

    काठमाडौं । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ नम्बरको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका ...

  • कर छलीको अभियोगमा ४ फर्मविरुद्ध मुद्दा दायर

    काठमाडौं । कर छलीको अभियोगमा राजश्व अनुसन्धान विभागले ४ फर्मविरुद्ध करिब २० करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ । विभागले सानेपास्थित कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ सप्लायर्स र गौतम सप्लायर्सविरुद्ध १९ करोढ ९६ लाखको मुद्दा दायर गरेको हो । त्यसमध्ये कविला सप्लायर्सका प्रोपाइटर नवलकिशोर च...

  • चर्को आवाज निकाल्ने ३ सय ४२ मोटरसाइकल कारबाहीमा

    काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने ३ सय ४२ मोटरसाइकललाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाएको थियो। त्यही अभियानमार्फत् अहिलेसम्म ३ सय ४२ वटा मोटरसाइकललाई कारबाही गरेको महाशाखाले जनाएको छ। महाशाखाका प्रमु...

  • झारफुक गर्न जाँदा एक महिला बलात्कृत , झाँक्री पक्राउ

    काठमाडौं । बिसन्चो भएपछि झारफुक गर्न जाँदा काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला बलात्कृत भएकी छिन् । झारफुकको बहानामा शंखरापुर–६ स्थित सलम्बुटारमा ३९ वर्षीया महिलालाई झाँक्रीले बलात्कार गरेका हुन् । सिन्धुपाल्चोक घर भएका बलात्कार आरोपी भीम बहादुर सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन ...

  • ललितपुरको धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए , कुटपिटको अभियोगमा २ जना

    काठमाडौं । ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका छन् । कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहर...

  • हङकङबाट भन्सार छलेर ल्याएको मोबाइल र लत्ताकपडा बरामद

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले भन्सार छलीका मोबाइल र लत्ताकपडा बरामद गरेको छ । हङकङबाट भन्सार छलेर ल्याएको महँगो मूल्यका १३ वटा मोबाइल र कपडासहित करिब १५ लाख ७५ हजार मूल्यको सामान बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ । हङकङबाट नेपाल फर्केका यात्रुमार्फत मगाएको सामान भन्सार छलेर कालिमाटी घर भएका बिपिन...

  • वडाध्यक्षको हत्यामा संलग्न रहेका चारजनालाई जन्मकैद

    डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीला...