त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अ...
अपराध
-
-
सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले एक जना पक्राउ गरेको छ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउ...
-
घुस लिँदालिँदै विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ गरेको हो । अहिले कार्यलयमै मुचुल्का उठाउने काम भैरहेकोले घटनाको थप विवरण आउन बाँकी छ ।nagarikkhabar बाट साभ...
-
मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आव वर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ। महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान संचालन गरिरहेको छ। महाशा...
-
सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। ती दुई जनाको अनुसन्धान बाँकी न...
-
कोटेश्वरमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग ...
-
७ बर्षपछि वन मुद्धामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए । ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जर...
-
रौतहट बम काण्डका आरोपी भारतमा पक्राउ
काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । उनलाई रौतहट ल्याइँदै छ । महतावलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको ...
-
झुठ फैलाएर ठग्न खोज्ने २ जना पक्राउ
काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो । ४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३...
-
९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो। धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरे...