• चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

    वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नाय...

  • बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई ५ दिन कैद र बीस लाख जरिवाना हुने फैसला गरेको थियो । आफ्न...

  • विद्यालयको कम्प्युटर व्यक्तिको घरमा फेला, तीन जना पक्राउ

    जनकपुरधाम । धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो । चोरी भएको कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको...

  • ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

    काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। विर्तामोड-५ की नय...

  • रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ ...

  • १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्...

  • प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ

    काठमाडौँ । आन्दोलनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ। नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताउनुभयो। पक्राउ गरिएका शिक...

  • लागुऔषध ब्राउन सुगर सहित ३ पक्राउ

    पोखरा । कास्की प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ विजयपुरबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छे« ४ घरभई विजय पुर बस्दै आएका १९ वर्षिय सुरज रान...

  • नगदसहित ८ जुवाडे पक्राउ

    कैलाली । कैलाली प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुर...

  • जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    बुटवल । बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले उनलाई बिहीबार दिउँसो गाउँपालिका कै कार्यालयबाट पक्राउ गरेको हो। सम्मरीमाइकै एक जना महिलाले शुक्ला व...