• कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

    मोरङ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानका...

  • कोरोना संक्रमणबाट कपिलवस्तुको चन्द्रौटामा २ को मृत्यु

    कपिलवस्तु । कोरोना भाइरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । उनी मिर्गौला र उच...

  • धरानमा एउटै घरमा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि

    सुनसरी । धरान-१६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार साँझ उनीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्। उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ वर्षका वृद्ध र ७० वर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्वा...

  • कोरोनाले संक्रमितको फोक्सो र मुटुमा समस्या

    वासिङ्टन । कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । उनीहरुले को...

  • कोरोना अपडेट:१ हजार ३९ जना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रह...

  • कोरोनाबाट तनहुँकी एक ७६ वर्षीया महिलाको मृत्यु

    तनहुँ । तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपच...

  • नेपाल प्रहरीका २,९१३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?

    काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६ सय ५२ जना उपचाररत रहेका छन् । उपत्यकामा खटिएका प्रहरी कर्मचारी सबैभन्दा बढी प्रभावित छन् । १ हजार ६ सय ५२ जना सक्रिय संक्रमितमध्ये ७ सय ४२ जना उपत्यकामै रहेका छन् । ...

  • गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...

  • चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु

    चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो । ‘क्यान्सरको पुरानो स...

  • काभ्रेका ५२ प्रतिशत सङ्क्रमणबाट मुक्त भई घर फर्किए

    काभ्रे । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथ...