• बलिउड कलाकार सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे छापा

    काठमाडौं । बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले छापा मारेको छ । कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको हो । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका...

  • तरुण दलका अध्यक्ष बस्नेतले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा

    काठमाडौं । नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष युवा नेता जीत जंग बस्नेतले नेपाली कांग्रेस केन्द्रीय समितिको केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। बस्नेतले सामाजिक सञ्जालमार्फत १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो। ‘नेपाली कांग्रेसको १४ औँ म...

  • पर्यटकको पर्खाइमा पोखरा

    पोखरा ।लकडाउनका कारण वैशाखदेखि १५ देखि बन्द पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि पुनः सञ्चालन गर्ने तयारी भएको छ। पोखरामा मंगलबार पर्यटकीय गन्तव्य स्थलका अध्यक्ष तथा प्रतिनिधि र पर्यटन व्यवसायीबीचको छलफलले उक्त निष्कर्ष निकालेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको संयोजनमा भएको अन्तरक्रिय...

  • म्याग्दीमा नेपाल दलित मुक्ति मोर्चाको पालिका स्तरीय सम्मेलन गरिने

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ती मोर्चाले म्याग्दीका सबै स्थानीय तहमा सम्मेलन गर्ने भएको छ । बुधवार बेनीमा सम्पन्न मोर्चाको विस्तारित बैठकले १ नगरपालिका र ५ वटै गाउँपालिकामा मोर्चाको भेला तथा सम्मेलन गर्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले मोर्चाको सम्मेलनलाई सफल बनाउनका लागि किसान विक संयोज...

  • प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

    विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। तुलसी न्यौपाने, हिरा थापा, उत्तमकुमार बस्नेत, यशोधा अधिकारी, विमल कार्कीलगायतका सांसदहरूलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको। नयाँ बन्ने मन...

  • नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा विश्वकर्मा (तस्बिर सहित )

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट नेकपा एस म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको छ । भेलाले विश्वकर्माको अध्यक्षतामा...

  • शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले दियो पाँच अर्ब ८७ करोड ऋण

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थसचिव म...

  • देशभर थपिए १७६० कोरोना संक्रमित , ७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटि...

  • अवैधरुपमा नेपाल प्रवेश गरेका १४ जना रोहिंग्या शरणार्थी पक्राउ

    काठमाडौं । प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखि...

  • माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

    बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिनुभएको छ । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताउनुभयो । ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’...