• प्रेसर कुकरमा बम राख्ने युवक पक्राउ

    काठमाडौँ । नेपालीमा एउटा उखान छ– ‘मुखमा रामराम बगलीमा छुरा ।’ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाल...

  • काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

    काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी...

  • अध्यादेशको बाछिटा : एकजनाले राप्रपा, १३ जनाले काँग्रेस फुटाउन सक्ने

    काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले ठूलादेखि साना पार्टीसम्म सबैमा विभाजनको जोखिम बढाएको छ । अध्यादेशले स्वयम् देउवा नेतृत्वको नेपाली काँग्रेसमा समेत विभाजनको जोखिम बढाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा २० प्...

  • एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ– दुवै सांसदलाई पदमुक्त गर्न मिल्दैन

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाहीलाई प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गरेको छ । सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार न...

  • ढल्केबर सब-स्टेशनको तार चोरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् । विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टे...

  • बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु

    बारा । बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालि...

  • हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

    सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं.३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । पाठेघरको मुख पूरै खुलिसक्द...

  • एमालेमै रहेको बामदेव गौतमको स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको स्पष्टीकरण दिएका छन् । गौतमको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा आपत्ति जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमाल...

  • बहुविवाह र ठगी आरोपमा एक युवक पक्राउ

    धनुषा । बहुविवाह गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ घर भएका विकासकुमार शाहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । २६ वर्षीय विकास र उनकी कान्छी पत्नी मनिलाकुमारी दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो । जनकपुर उप–महानगरपालिका–४ स्थित मुरली चोकबाट पक्...

  • दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एकजना पक्राउ

    काठमाडौँ । जुम्लाबाट १० महिने शिशु अपहरण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोक...