काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्व...
समाचार
-
-
बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दु...
-
७ दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ । संघका महासचिव डा.बद्री रिजालले आइतबार जारी गरेको विज्ञप्तिमा ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार बन्नुपर्ने ...
-
खोटाङमा पानी लिन गएकी महिला मृतावस्थामा फेला
खोटाङ । खोटाङमा पानी लिन गएकी महिला मृत भेटिएकी छन्। आइतबार बिहान ६ बजेतिर धारामा पानी लिन गएकी हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेका ६६ वर्षीया जानुका पौडेल मृत भेटिएकी हुन्। घरभन्दा केही परको खोलामा रहेको धारामा पानी लिन गएकी जानुका अबेरसम्म नआएपछि छोरा खोज्न जाँदा मृत फेला परेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो। ...
-
एमाले स्थायी समिति बैठक साँझ ५ बजे बस्दै
नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो। यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ। nagariknews.nagarik...
-
अमेरिकाको न्युयोर्कमा ‘नेपाल डे’उत्सव (फोटो फिचर )
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे’ विशेष रुपमा मनाईएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात ‘नेपाल डे’ को रुपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको थियो । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई ‘नेपाल डे’को रुपमा मनाउने भएको हो । ने...
-
एमसीसीले पायो ९ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम च्याल...
-
थाइल्यान्डका राजाले नेपाललाई पठाए स्वास्थ्य सामग्री
काठमाडौं । थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्। राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन्। स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालका लागि ...
-
डडेलधुरामा श्रीमान्को मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या
डडेलधुरा । डडेलधुरामा कोरोना भाइरसको संक्रमणबाट श्रीमान्को मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् । डडेलधुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह–७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मुत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल...
-
अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु
एजेन्सी । एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्ल...






















