• पोखरामा सम्पन्न फुटसलमा रिभर सााइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार

    म्याग्दी ।पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले...

  • मंगला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनबाङस्थित खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । माघ १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयको सहभागिता र...

  • माघ १५ देखि वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

    बेनी । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १० वटै...

  • मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्र...

  • ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

    म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर स...

  • गण्डकी सरकारले पूर्णता पायो

    गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना म...

  • बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युड भूकम्पको धक्का

    मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नय...

  • पूर्ण खोप कार्यक्रमको समीक्षा, दीगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धी योजना तयारी गोष्ठी

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो । जिल्ला खोप समन्वय स...

  • निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित

    दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्व...

  • गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने

    पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर  जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...