पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी च...
समाचार
-
-
सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट
सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयको सहय...
-
चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ। शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढ...
-
मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपा...
-
ग्रीन कफी बेच्ने एकजना पक्राउ
काठमाडौं । ग्रीन कफी बेच्ने एकजना पक्राउ परेका छन् । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेको प्रहरी जनाएको छ । उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइ...
-
१२५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये एक हजार एक जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यस्तै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका...
-
हवाई भाडा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल...
-
धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ
काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियु...
-
सितारामको नेतृत्वमा ललितपुर महानगरका पोलमा अब ६ फिटसम्म हरियो रङ
ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ‘सुन्दर नगर अभियान’ सुरु गरेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कुपण्डोलबाट बिजुलीको पोलमा रहेको विज्ञापन बोर्ड हटाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । यो अभियान अन्तर्गत महानगरभित्र रहेका हरेक विद्युत पोल तथा अन्य पोलमा टाँसिएको विज्ञापन, सूचना, पोष्टर लग...
-
कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका म...














