• पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला

    बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...

  • पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा

    सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबा...

  • एमाले संसदीय दलको नेतामा ओली निर्विरोध  

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्। 'अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,' उपाध्यक्ष विष्णु पौडेलले  सेतोपाटीसँग भने। संसदीय द...

  • विद्यालयमा म्याग्दी जेसीजद्वारा न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित अक्षेतामा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई न्यानो पोशाक स्वि...

  • कांग्रेस संसदीय दलको नेता बन्न देउवा र थापाको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएक...

  • विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “...

  • सिंगा तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई (तस्विरहरु)

    म्याग्दी । बेनी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको सहजीकरणमा नगरले सोमबार २०७९÷०८० को पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुनाई कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षक...

  • बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा

    बेनी । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ ,मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भ...

  • प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्धेश्यले गाउँपालिकाको शिक्षा शाखाले २८ मंसिर देखि १ पुस सम्म नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको हो । तनहुँको सत्यव...

  • तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन

    बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...