• एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । ...

  • बौद्वमा २७ बर्षकी एक महिला एक महिनाको छोरीसहित मृत फेला

    काठमाडौँ । बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहर...

  • महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे मोटरसाइकल दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । ...

  • नक्कली छाप बनाएर रावश्व असुल्ने व्यक्ति पक्राउ

    बारा । जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुल गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२ का अजयकुमार साहलाई जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको क्षेत्...

  • अभिनेत्री श्वेता खड्काको मंसिर २२ मा विहे हुँदै

    काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न...

  • उदयपुरमा बालिका बलात्कारको कसुरमा १५ वर्षीय किशोरलाई १२ वर्ष ६ महिना जेल

    उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजा...

  • सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

    महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । राति तीव्र ग...

  • जन्ती चढेको गाडी दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते

    कैलाली । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको ब...

  • मालिकाको अदिभारामा जीप दुर्घटना हुँदा दश घाइते, दुई जनालाई पोखरा रिफर

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, अदिभारा सडक खण्डमा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । वडा नम्बर ३ डाँडाखेतदेखी सोही मालिका गाउँपालिका वडा नम्बर १ निस्कोट जाने क्रममा ग १ ज ६७ ८८ नम्बरको जीप दुर्घटना भएको म्याग्दी यातायात प्रा.लि. दरबाङ काउण्टर निरिक्षक नगेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँ...

  • नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित

    काठमाडौँ । आज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ।अब अर्को बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्। nagar...