काठमाडौं । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। उ...
समाचार
-
-
ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्। उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । नापितसहित चार जना बिना कागजपत्र...
-
भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ
काठमाडौं । भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...
-
विदेशमा कोरोना संक्रमणबाट थप ६ नेपालीको मृत्यु
काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अर...
-
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षाम...
-
कालीकोट राँचुली गाउँमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति
कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागी...
-
अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थ...
-
५४ हजार टन रासायनिक मल आयात
काठमाडौँ । धान रोप्ने र गोड्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेर सरकारको आलोचना भइरहेका बेला हिउँदे बालीका लागि करिब ५४ हजार टन रासायनिक मल आयात गरिएको छ। कृषि सामग्री कम्पनीले २९ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले २५ हजार मेट्रिक टन आयात गरेर गोदाममा ल्याइपु¥याएका हुन्। गहुँलगायत हिउँदे बाली र तरकारीका लागि मल ...
-
कोरोना संक्रमणबाट मोरङमा २ जनाको मृत्यु
मोरङ । कोरोना भाइरस संक्रमित दुई जनाको मोरङमा मृत्यु भएको छ। विराटनगरका एक पुरुषको होम आइसोलेसनमा र उर्लाबारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको आइतबार बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या...
-
मोरङमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८...

























