• मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

    काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ...

  • सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु

    राजविराज । माहुरीको टोकाइबाट २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका-१, रुपनीकी २४ वर्षीया रमिला यादवको माहुरीको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शम्भुनाथ १ खोक्सरस्थित खेतबाट घर फर्किदै गरेकी महिलालाई हिजो दिउँसो माहुरीले टोकेको थियो । एकैसाथ सयौँ माहुरीले टोकेर ...

  • पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

    पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँक...

  • कक्षा १२ को नतिजा १५ पुसभित्रै सार्वजनिक गर्ने तयारी

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक...

  • बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

    काठमाडौँ । सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन । भुटान र थाइल्यान्डले अनुमति पाएर पनि नेपाल उडान सुरु गरेका छैनन् । भारतले अझै एक महिना नियमित उडान खोल्न नसकिने जनाएपछि उसैले ...

  • अर्घाखाँचीमा घरमा एक्लै बस्दै आएकी वृद्धा मृत फेला

    काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपा...

  • बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

    बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए । उनले भने, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ ...

  • कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पाल्पाको बगनासकालीका ३८ वर्षीय र स्याङ्जाको गल्याङका ३९ वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा आज मृत्यु भएको हो । पाल्पाका पुरुष मंसिर १४ गते र स्याङ्जाका पुरुष मंसिर १ गते अस्पताल भर्ना भएका थिए । दुबैजनाको उपचारका क्रममा...

  • स्थानीय तहलाई सरकारी जग्गाको हक हस्तान्तरण नगर्न आग्रह

    काठमाडौं । संघिय सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ। कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थ...

  • हृदयघातबाट ५० वर्षीय प्रहरी सहायक निरिक्षकको निधन

    सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्...