उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो। त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना...
समाचार
-
-
गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा एम्बुलेन्स र बस वितरण
काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी,...
-
प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण
काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो । प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एस...
-
१५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो । पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का र...
-
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु
रोल्पा । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका...
-
विद्युत् आयोजनाका मजदूरले ६ महिनासम्म पनि पाएनन् ज्याला
रुकुमपूर्व । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् । सिस्ने –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन क...
-
भारतमा कोरोनाबाट मृत्यु हुने एक लाख नजिक, ६३ लाख संक्रमित
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ। यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हज...
-
बढ्दै स्क्रब टाइफस र डेंगुका बिरामी
चितवन । कोरोनाको संक्रमण तीव्र भइरहेको चितवनमा स्क्रब टाइफस र डेंगु रोगका बिरामीहरू पनि बढ्न थालेका छन् । यी रोगमा पनि कोरोना संक्रमित हुँदा जस्तै ज्वरो आउने लक्षण हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार साउनयता जिल्लामा स्क्रब टाइफसका १ सय ३९ जना बिरामी भेटिएका छन् भने ३१ जनामा डेंगु भएको पाइएको छ । ‘बिरामीको संख्या ह...
-
अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ । सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटि...
-
अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि द...


























