काठमाण्डौ ,शनिबार जेठ ०३ गते । नेपालमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभ...
समाचार
-
-
थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौ ,शनिबार जेठ ०३ गते ।कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ...
-
६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७३ पुग्यो
काठमाडौं,शनिबार जेठ ०३ गते । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बर्दिय...
-
२७ औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै
काठमाण्डाै ,शनिबार जेठ ०३ गते । सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोनाका कारण आज औपचारिक कार्यक्रम भने हुनेछैन । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार...
-
थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो
काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं ,शुक्रबार जेठ ०२ गते । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ...
-
नेपाली भूमिमै संग्राहलय निर्माण गर्दा भारतिय अवरोध
काठमाण्डौं ,शुक्रबार जेठ ०२ गते ।स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ । संग्रहालय बनाउ...
-
थप ३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं,विहिबार जेठ ०१ गते । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३...
-
थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो
काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग...
-
Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...