• साझा पार्टीको प्रश्न-खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ ?

    काठमाडौं । साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको बताएको छ । निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको साझाको भनाइ छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति निकालेर नियमित आयस्रोत बन्द...

  • रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देही...

  • चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियु सेवा

    रमेश गिरी भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाम...

  • सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

    काठमाडौँ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो। यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो। उक्त खेलमा दुवै टोली एकएक अङ्क...

  • रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु

    भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरक...

  • नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाए

    काठमाडौं । नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाएका छन् । कोरोना महामारिका कारण संसारभर बेरोजगारी बढीरहेको छ। विकसित तथा ठूला अर्थतन्त्रमा यस्तो बेरोजगारी संख्या करोडमा आइरहेको छ। ५७ लाख मजदुर अनौपचारिक क्षेत्रका कार्यरत छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अ...

  • बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त...

  • मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

    मकवानपुर । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्र...

  • भूँजीखोला बाढी : गृहमन्त्री थापा सहितको टोली ढोरपाटनमा

    बागलुङ । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बाढी प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार गृहमन्त्री सहितको टोली त्यहाँ पुगेको जानकारी प्राप्त भएको छ । ‘गृहमन्त्री ज्यू सहितको टोली आउनुभएको र भर्खर हेलिकप्टर ल्याण्ड भएको भन्ने छ,’ उ...

  • बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यू

    रुपन्देही । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। शुर्दशन थापाले रातोपाटीलाई बताए । ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अ...