• नेपालमा कोभिड १९ ःकृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो

    टीकाबहादुर कार्कीकृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। टीकाबहादुर कार्की त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार...

  • नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने

    म्याग्दी,मंगलबार बैशाख ०९ गते । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ ...

  • धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते

    धादिङ,मंगलबार बैशाख ०९ गते ।दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल ...

  • गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा सांसदहरुले नै गरे लकडाउनको अवज्ञा

    म्याग्दी ,मंगलबार बैशाख ०९ गते ।कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मन्त्री ,सांसद,जनप्रतिनिधि तथा प्रशासन लगायतको उपस्थितीमा देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ २५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा गरेर गण्...

  • तेलको मूल्यमा पुनः गिरावट

    एजेन्सी ,सोमबार बैशाख ०८ गते । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ ।तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २०...

  • कोरोनाबाट नेदरल्याण्डमा म्याग्दीकी भट्टचनको निधन

    नेदरल्याण्ड,आइतबार बैशाख ०७ गते । नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीको मालिका गाउँपालिका– ६ रातढुंगा घर भई श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्...

  • डा.शेरबहादुर पुनमाथि कारबाहीको निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौँ ,आइतबार बैशाख ०७ गते । ’शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले मिडियामा बढ्ता जान्ने भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो’, शनिबार बिहानदेखि नेपाली मिडिया र सामाजिक सञ्जालमा यो खबर डढेलोझैँ फैलियो। file photo विगतदेखि नै मिडियामैत्री स्वभाव दे...

  • बागलुङमा भिर मौरीको मह निकाल्न गएका युवाको मृत्यु

    बागलुङ,आइतबार बैशाख ०७ गते ।भिरमौरीको मह निकाल्न गएका गलकोटका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जंगलमा शनिबार साँझ साथिहरुसंग मह निकाल्न गएका थिए । File Photo रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ग...

  • लकडाउनले रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र

    रुकुम पूर्व,आइतबार बैशाख ०७ गते । दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए । भारतको केराला त्रिसुर जिल्लाको बालु...

  • जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

    म्याग्दी ,आइतबार वैैशाख ०७ गते । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी म...