जलजला । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस...
समाचार
-
-
धवलागिरीको मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा तयारी कक्षा सञ्चालन
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य ...
-
लागुऔषध सहित एक जना पक्राउ
बेनी । लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार म्याग्दी बेनी नगरपालिका वडा नम्बर ८ कालिपुलबाट भारत पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने बर्ष २८ का अलेमुन हकलाई लागूऔषध सहित पक्राउ गरेको हो । सुचना अधिकारी तथा प्रहरी निरिक्षक किरण लामाका अनुसार ,खैरो हिरोईन जस्तो देखिन...
-
बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण
म्याग्दी । बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक...
-
सतगुरु शोभाको यात्रा
बेनी ।जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा मिति २०७९ फाल्गुन १६ गते मंगलबार उहाँका अनुयायीहरु द्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जनकपुर जलेश्वर हुँदै आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको छ। यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा सन्त गरीबदासजी महाराजको बोध दि...
-
मोना अन्तर्राष्ट्रिय कार्यसमितिद्धारा कार्यालय प्रमुख सुबेदीलाई सम्मान
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले कार्यालय प्रमुख स्तुती सुबेदीलाई सम्मान गरिएको छ । मंगलबार मोना आईइसीको सचिवालयमा आयोजित कार्यक्रममा करिब ५ बर्ष कार्यरत सुबेदीलाई सम्मानपत्र दोसल्ला ओडाएर सम्मान गरेको थियो । मोनाको सचिवालयमा कार्यरत हुदाँ सुबेदीले सम्रग मोनाको हितमा पुर्याए...
-
‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन (भिडिओ सहित)
बेनी । लोकप्रिय गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो । भिडिओ हेर्नुहोस्... माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको युट्युव च्यानेल म...
-
बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...
-
क्यान्सर पीडित शेरबुजालाई साढे नौ लाख रुपैयाँ सहयोग
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी क्यान्सर रोगबाट पीडित दुर्गा शेरबुजालाई साढे नौ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । फोक्सो क्यान्सर रोगबाट पीडित शेरबुजालाई उपचारका लागि अष्ट्रेलियामा रहनुभएका किरण शेरबुजाको अगुवाइमा ४ लाख ४२ हजार २७० रुपैयाँ ,अष्ट्रेलियामै रहनुभएका भुपी शेरबुजाको अगुवाइमा तीन लाख ...
-
तस्बिरमा ४१ औं मगर स्थापना दिवस
बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...


























