• नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।  संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...

  • म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित

    बेनी,शनिबार  माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व च...

  • नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...

  • नारच्याङमा हुने अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी तिब्र

    बेनी,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आगामी हप्ता सञ्चालन हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ...

  • केसीको उपचारमा शान्ति कोषद्धारा ५० हजार बढी सहयोग

    बेनी ,विहिबार माघ ९ गते । म्याग्दीको परोपकारी संस्था ओामकुमारी शान्तिकोषले अमित केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । रुखले किचेर घाइते हुनुभएका रघुगंगा गाउँपालिका –२ भगवतीका अमित केसीलाई शान्ति कोषले ३० हजार ,कोषका अध्यक्ष राजेश शाक्यले दश हजार र शान्ति कोषमा आवद्ध सदस्यहरुबाट १३ हजार गरी ५३ हजार रुपैयाँ सहयोग...

  • राष्ट्रिय सभा सदस्यमा नेकपाका श्रेष्ठ तथा गण्डकी प्रदेश महिलातर्फ न्यौपाने विजयी

    कास्की,विहिबार माघ ९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । file photo उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन्...

  • ग्रीन डेभलपमेन्ट बैंक,दरबाङ्ग शाखाद्धारा निस्कोटमा वित्तिय साक्षरता कार्यक्रम

    बेनी,विहिबार माघ ९ गते । ग्रीन डेभलपमेन्ट बैंक ,दरबाङ्ग शाखाको निस्कोटमा घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको शाखाको आयोजनामा विहिबार सोही गाउँपालिका –१निस्कोट ,रिठ्ठेचौरबासीलाई बैंकिङ कारोबार र सेवासुविधाको बारेमा जानकारी गराइएको छ । ग्रामिण क्षेत्रमा वित्तिय पह...

  • नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता

    नारच्याङ, विहिबार माघ ९ गते । सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदम...

  • लागुऔषध सहित खत्री दाजुभाई पक्राउ

    बेनी ,बुधबार माघ ८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उहाँका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध फेल...

  • बालगृहमा बालबालिकालाई न्यानो कपडा वितरण

    बेनी ,बुधबार माघ ८ गते । लायन्स क्लव अफ बेनी महारानीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच क्लवले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले विद्यलायको पोशाक सुईटर वितरण हस्तान्तरण गरिएको हो । बालगृहमा आयोजित कार्यक...