• गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा निर्माण सम्पन्न नहुने

    काठमाण्डौं,शुक्रबार पौष ११ गते । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ । निर्माण कम्पनी ...

  • राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान

    म्याग्दी,विहिबार पौष १० गते । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नेपाल जेसिजको राष्ट्रिय युवाबाट सम्मान हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिजले राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मान गरेको छ । नेपाल जेसीजको रत्ननगर चितवनमा...

  • मालिकामा शिक्षकहरुलाई प्रमाणिकरण तालिम

    दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका –६ दरबाङमा शिक्षकलाई प्रमाणिकरण तालिम दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्रको आयोजना तथा मालिका गाउँपालिका शिक्षा शाखाको समन्वयमा साे दश दिने तालिम सम्पन्न भएको हो । तालिममा बिषयगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय तथा शिक्षण विधिहरुका बारेमा प्रशिक्ष...

  • छहारी युवा क्लबको ३३ औं बार्षिकोत्सव :भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ एसकेवाइसी र महिलातर्फ जनसाहारालाई

    दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका गाउँपालिका –४ फुलबारीमा रहेको छहारी युवा क्लबले वार्षिकोत्सव मनाएको छ । क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो । क्लबको आयोजनामा १ गतेदेखी संचालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम सम्पन्न भएको ...

  • दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)

    दरबाङ्ग,मंगलबार पौष ८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा चौथो करबिर मेमोरियल कप २०७६ सुरु भएको छ । दरबाङ स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो । आगामी १२ गते सम्म संचालन हुने प्रतियोगितामा फुटसल तथा भलिबल प्रतिय...

  • संविधान संशोधन सम्भव नहुने भन्दै उपप्रधान मन्त्री यादवले दिए राजीनामा (विज्ञप्ती सहित)

    काठमाडौँ ,मंगलबार पौष ८ गते। उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए । केही ...

  • अपहरणकारीले आफू भोकै बसेर मलाई खाना खुवाए : अध्यक्ष शाही

    दैलेख ,सोमबार पौष ७ गते । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही दैलेख सदरमुकाम आइपुगेका छन्। शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहको अपहरणमा परेका उनलाई आइतबार साँझ प्रहरीले कालिकोटबाट उद्दार गरेको हो। हिउँमा धेरै हिँडेका कारण उनको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीविरुद...

  • वीरगञ्जमा नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ

    काठमाडौं ,सोमबार पुस ७ गते । मानिसको स्वास्थ्यमा गंभिर असर गर्ने रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगमा कार्यरत ३ जना कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगञ्ज महानग...

  • एक हजार ८१ कर्मचारी देखाएर बन्द जुटमिलमा ५६ करोड भुक्तानी

    न्यायाधीशको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले गत असोजमा बुझाएको प्रतिवेदनमा सरकार मौन काठमाण्डौं,सोमबार पुस ७ गते । विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर उच्च अदालतका न्यायाधी...

  • बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस

    काठमाडौं,सोमबार पुस ७ गते । पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार९आज० विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्...