थम्मन थापा बागलुङ, आइतबार असोज १२ गते । गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सामुदा...
समाचार
-
-
वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
बेनी,आइतबार असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । ...
-
मोना–बेनी लभ्लीहिल पदमार्ग उद््घाटन
बेनी ,आइतबार असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो ...
-
समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग
दरबाङ,शनिबार असोज ११ गते । समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द...
-
दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )
दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । ...
-
घारमा एकैदिन ४ वटा भवनको उद्घाटन (तस्विर सहित )
सुरेन गुरुङ पोखरे बगर ,विहिबार असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीक...
-
संरचनागत रुपमै महिलालाई विभेद
बेनी,मंगलबार असोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका...
-
मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक
बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । खड्ग गर्बुजाको गीत संगित रहेको ...
-
मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक
बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाaउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । https://youtu.be/GPj7CgqGghY चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । ...
-
रघुगंगा गाउँपालिकामा योग शिविर सुरु
बेनी,बुधबार असोज ८ गते । जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ...

























