म्याग्दी,बुधबार असार १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेल सम्मानीत हुनुभएको छ । प्रहरी जवान पौडेललाई कार्यमुल्याङकनका आधारमा वेष्ट पोलिस अफ ड मन्थबाट सम्मान गरिएको हो । लागु औषध नियन्त्रण , अपराधिक क्रियाकलापमा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको तथा ट्राफिक कार्यक...
समाचार
-
-
राष्ट्रिय पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवालाको जोड
म्याग्दी ,मंगलबार असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान...
-
म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै
म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...
-
साहित्यकार घायलश्री सम्मानीत
बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट सम्मानीत ुहनुभएको हो । सोही रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा ...
-
मंगलाको बरंजामा सार्वजनिक सुनुवाई
बेनी,सोमबार असार ३० गते । मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी ...
-
बाढी-पहिरोमा परेर ४३ जनाको मृत्यु
काठमाडौं ,आइतबार असार २९ गते । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए।...
-
लायन्स क्लब अफ बेनी पिस सिटीमा नेतृत्व हस्तान्त्रण
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो । ...
-
मोना फ्रान्सद्धारा शान्ति कोषलाई तीन लाख सहयोग [भिडियो सहित ]
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । मोना फ्रान्सका...
-
नेपालले मलेसियालाई हरायो
काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो ...
-
किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण
बेनी,शुक्रबार असार २७ गते । बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्र...