बेनी बिहिबार फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सो ्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आठांै राष्ट्रिय खे...
समाचार
-
-
वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सांसदहरुको असन्तुष्टि
काठमाडौं विहिबार फागुन ९ गते । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे । लेखा समिति ...
-
सुनचाँदी व्यवसायी संघद्धारा जिल्ला प्रहरीलाई टेलिभिजन सहयोग
म्याग्दी, सोमबार फागुन ६ गते । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष...
-
दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन
काठमाण्डौं सोमबार फागुन ६ गते । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ । गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा ...
-
मालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयले कति पदक जिते
दरबाङ्ग सोमबार फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग ,देविस्थानले उचालेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि जितेको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द...
-
भिम माविलाई उपाधि जिताउन सुस्मिता एक्लैले लिइन् चार स्वर्ण
दरबाङ्ग आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिम मावि राजदाङ्गकी छात्रा सुस्मिता घर्ति मगरले चार स्वर्ण जित्नुभएको छ । आइतबार सम्पन्न प्रतियोगितामा १६ बर्षिया घर्तिले एथलेटिक्स तर्फको साहसिक ३ हजार मिटर दौड ,...
-
‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम मावि राजदाङलाई
दरबाङ्ग, आइतबार फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र वडा नं ६ दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । ...
-
जनप्रिय मावि दरबाङलाई छात्र तथा छात्रा कवडी खेलको उपाधि
दरबाङ्ग आइतबार फागुन ५ गते ।मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवडि खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको क...
-
हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण
दरबाङ आइतबार फागुन ५ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ । किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविल...
-
मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न
सन्तोष गौतम आइतबार फागुन ५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँ...