धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...
समाचार
-
-
ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग
साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...
-
म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य
साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्...
-
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया
सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, स...
-
बेनीमा तारो हान्ने खेल सुरु
बेनी मंगलबार चैत ५ गते । नेपालका अल्पसंख्यक थकाली समुदायले महत्वका साथ तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन सुरु गरेका छन् । मंगलबार फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समि...
-
बहिरा विद्यार्थीलाई पुरस्कार वितरण
समिर रोका मगर बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीह...
-
घारमा हेलीप्याड निर्माण
बेनी मंगलबार चैत्र ५ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्याल...
-
सीके राउतले पार्टीको नाम फेरे
लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्ण...
-
चालकको स्वास्थ्य परिक्षण
सोमबार चैत्र ४ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आइतबार सवारी चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकहरुको रक्तचाप र आँखा जाँच गरेको हो । दिउँसो ११ देखि २ बजेसम्म ६५ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौ...
-
दुर्गम दुई विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग
साधन राम्जाली बेनी शनिबार चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि ...


























