• अधिकृतको जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

    इलाम । अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । उहाँले सूर्योदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । आचार्य आइतबारेस्थित मेची आयुर्वेद अञ्चल अस्पतालको वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौं) पदमा कार्यरत थिए। ‘समाजसेवा गर्ने चाहना पहिल्...

  • कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

    ताप्लेजुङ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएस...

  • एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट

    काठमाडौं । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवार...

  • न्यायपालिकामा हुनसक्ने विकृति पहिचान गरी नियन्त्रण गर्न आवश्यक : कामु प्रधानन्यायाधीश

    काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र...

  • चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

    काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् । ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको चौत...

  • गठबन्धनसँगै कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताउनुभएको छ । आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताउनुभयो । ...

  • गठबन्धनले हार स्वीकार्‍यो : पौडेल

    चितवन । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गएको टिप्पणी गर्नुभएको छ । नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिनुभयो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुना...

  • स्थानीय तह निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताउनुभएको छ । सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गर्नुभएको छ । ‘यतिखेर संघीयता...

  • दरबाङमा माओवादी केन्द्रको चुनावी सभा

    दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...

  • काठमाडौंमा राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा : नीर शाह

    काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहबारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउनुभएको छ । काठमाडौंमा बुद्धिजीवीहरुको भेलामा शाहले काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभयो । ...