काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने हुनुभएको छ । सर्लाहीको बलरा गाउँपालिकामा उहाँको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उहाँ मतदान गर्न नजाने एक नेताले बताउनुभयो। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उहाँ महोत्तरी–३ बाट निर्वाचित सांसद हुनुहुन्छ । ...
समाचार
-
-
शशांक कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट भोट हाल्ने
काठमाडौँ । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचन काठमाडौंबाट भोट हाल्ने हुनुभएको छ । उहाँका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्नुहुनेछ । नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ । काठमाडौंको महाराजगञ्ज निव...
-
राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । एक सूचना जारी गर्दै बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ । इच्छु...
-
केपी ओलीले महेन्द्र शान्ति मावि ‘क’ बाट मतदान गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् । उक्त विद्यालय रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् । ज...
-
काँग्रेसद्वारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित
काठमाडौँ । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो । काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रे...
-
जेठ १ गतेदेखि बुद्ध एयरले राति पनि उडान गर्ने
काठमाडौँ । आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ। तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको हो बुद्ध एयरले जनाएको छ। उडान राति ८ बजेदेखि हुनेछ। रात्रिकालीन उडान दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि निकै आकर्षक हुने बुद्धले जनाएको छ। बि...
-
वीरगञ्ज भन्सारबाट ९ महिनामा ५ खर्ब २१ अर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तुको आयात भएको छ । भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट ९ महिनामा ५ खर्ब २१ अर्ब ६९ करोड रुपैयाँको आयात भएको हो । हाल सञ्चालनमा रहेका भन्सार नाकामध्ये सबैभन्दा धेरै वस्तुको आयात वीरगञ्जबाटै हुने गरेको छ । यसपछि, भैरहवा भन्सार कार्या...
-
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ
धनुषा । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको...
-
उत्तरी मोरङको मिक्लाजुङमा शंकास्पद वस्तु फेला
विराटनगर । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ । सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्। ‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्...
-
आज रातिदेखि रसुवागढी नाका बन्द
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको ...