महन्थ ठाकुर मतदान गर्न नजाने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने हुनुभएको छ । सर्लाहीको बलरा गाउँपालिकामा उहाँको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उहाँ मतदान गर्न नजाने एक नेताले बताउनुभयो। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उहाँ महोत्तरी–३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार