• माओवादी केन्द्रको बैठक फागुन २० सम्मका लागि स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । २०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्री...

  • प्रहरी भर्नाको आवेदनविरुद्ध मधेस प्रदेश सरकार सर्वोच्चमा

    धनुषा । मधेस प्रदेशका अन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको दाबीसहित मन्त्री साहले शुक्रबार रिट दायर गरिएको बताउनुभयो। प्रहरी ...

  • संसद बैठक १६४ दिनदेखि अवरुद्ध

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ । गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्न...

  • एमसीसीबारे अब वार कि पार गरौं भन्ने नै हो : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी ...

  • नेपाललाई चौथो सफलता, ओमानले ३१ रनमा ४ विकेट गुमायो

    काठमाडौँ । ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दिप लामिछानेले चौथो सफलता दिलाएका हुन्। उनले सातौ ओभरको चौथो बलमा खावल अलीको विकेट लिए। त्यसअघि नेपालका लागि कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १–१ विकेट लिए। तेस्रो विकेट नेपालले रनआउटबाट ...

  • संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ । आजको कार्य व्यवस्थामा अमेरिकी म...

  • एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा.महत

    चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’ उहाँले सत्ता गठबन्ध...

  • एमसीसीविरुद्ध प्रदर्शन, बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

    काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ। प्रदर्शनका क्रममा झडपको स्थितिसमेत बनेको थियो । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी...

  • ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

    काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्नुभएको छ । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गर्नुभएको हो । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ ...

  • कमल थापाले भोलि पार्टी घोषणा गर्ने

    काठमाडौँ । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै हुनुहुन्छ । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नुभएको हो । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग परा...