• नेविसंघको महाधिवेशन गर्न हामीले जोड दिएका छौं : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनु...

  • उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा सिफारिसमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अ...

  • रहेनन् पूर्वमन्त्री सुवेदी

    काठमाडौँ । पूर्वमन्त्री रेग बहादुर सुवेदीको निधन भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षीय सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक–पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा सूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्...

  • १४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको छ : अध्यक्ष निरौला

    काठमाडौँ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताउनुभएको छ । उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बो...

  • आगो तापिरहँदा टिप्परले किच्दाँ २ को मृत्यु, ३ घाइते

    बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षीय रामु थ...

  • लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित

    बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन्। अन्य चार विधेयकमध्ये प्...

  • अनेरास्ववियुद्धारा स्थानीय चुनावको मिति घोषणा माग गर्दै मन्त्री क्वार्टरअगाडि प्रदर्शन

    काठमाडौं । स्थानीय चुनावको मिति घोषणा माग गर्दै अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ। उनीहरूले चुनाव सार्न नपाइने भन्दै प्रदर्शन गरेका थिए। साथै अनेरास्ववि...

  • बीमा समितिको एक्सनः ११ वटा कम्पनी कारबाहीमा

    काठमाडौं । बीमा समितिले विभिन्न ११ वटा बिमा कम्पनीहरुलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले कम्पनीहरुलाई कारबाही गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६–७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरुल...

  • स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छ : अर्याल

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिनुभएको छ । सोमबार नेकपा (एमाले) को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा...

  • थप ५२९२ जनामा कोरोना संक्रमण, ८१९१ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७...