काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चीनको झेजियाङस्थित ट्रान्सफर्मर उत्पादक ‘जीएसबी’ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । कम्पनीका पावर ट्रान्सफर्मरमा पटक–पटक समस्या देखिएपछि प्राधिकरणले जीएसबीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । केही दिनमा नै प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कम्पनीलाई कालोसूचीमा राख...
समाचार
-
-
स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बो...
-
यमी समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने तयारीमा
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुट्नुभएको छ । उहाँको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले ...
-
देउवा सरकारको निर्णय : न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने, पत्रकार महासंघको आपत्ति
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन द...
-
भोलि बस्ने संसद् बैठक एमालेले अवरोध गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हा...
-
युक्रेनको सीमाबाट सेना फिर्ता बोलाइँदैछ
एजेन्सी । रुस र युक्रेनबीच जारी तनावबीच् रुसी रक्षा मन्त्रालयले एउटा ठूलो घोषणा गरेको छ ।समाचार एजेन्सी इन्टरफेक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सीमामा तैनाथ केही सैन्य टुकडी सैन्य अभ्यासमा हिस्सा लिएपछि आफ्नो बेसतर्फ फिर्ता भइरहेको जानकारी दिएको छ । यद्यपि, यसका साथै रुसमा ठूलो स्तरमा सैन्य अभ्यास जारी हुन...
-
मधेस प्रदेशका चार वर्षे उपलब्धि : छोरी शिक्षादेखि मोदीको भ्रमणसम्म
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको अवसरमा उपलब्धि सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, बिसंगतिलाई अन्त्य गर्नका लागि सा...
-
झन्डै तीन किलो युरेनियमजस्तो पदार्थसहित ८ जना पक्राउ
काठमाडौं । काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्। प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ। नेपाल प्...
-
भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोली बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेमा ढुक्क हुनुभएको छ । देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो । मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उहाँले आफु समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा ...
-
राष्ट्रपति भण्डारीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शर्माको मंगलबार बिहान निधन भएको थियो । ‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा.तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ...






















