काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरूद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। निलम्बित सह–न्यायाधिवक्ता थापास...
समाचार
-
-
निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी
काठमाडौँ । हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताउनुभयो । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयो...
-
सबै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान हुन्छ : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ । उहाँले छिट्टै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने सरकारको योजना रहेको पनि बताउनुभयो । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्य...
-
६ महिनामा ४ खर्ब ६८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर...
-
स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको स्वामित्वमा नामसारी
पूर्वी नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य...
-
विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३...
-
जनमत पार्टीको माग : दल दर्ताका क्रममा प्राप्त चिन्हमै चुनावमा भाग लिन पाउनुपर्छ
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गर्नुभएको हो । प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ता...
-
कर्णालीको आमसञ्चार प्रतिष्ठानसम्बन्धी विधेयक संशोधन गर्न माग
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गर्न माग गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको नेतृत्वमा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर विधेयकलाई सुधार गरेर मात्र अगाडि बढाउन म...
-
स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी
वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ ...
-
ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान र...






















