काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयो...
समाचार
-
-
चमेराका कारण फैलिएको रोगले अमेरिकामा ५ जनाको मृत्यु
एजेन्सी। अमेरिकामा चमेराका कारण ५ जनाको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन ...
-
पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताउनुभएको छ । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्...
-
मेडिकल कलेजको अतिरिक्त शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । सत्तारुढलगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ध्यानाकर्षण गराएका छन् । काठमाडौंको केएमसी, विराटनगरको नोबेल र पोखराको मेडिकल कलेजले एमबीबीस, बीडीएस अध्ययन विद्यार्थीसँग अतिरिक्त शुल्क मागेमा विद्यार्थी संगठनले कारबाहीको माग गरेका ह...
-
नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा
मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (...
-
एमालेको प्रदेश अधिवेशन सर्यो
काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताउनुभयो । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि स...
-
भारतमा थप १ लाख ६८ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भ...
-
मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति
धनुषा । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभाम...
-
अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले
काठमाडौँ । पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राम्रो काम गरेको भन्दै आफूलाई धन्यवाद दिएको पनि बताउनुभयो । राम्रो काम गर्न आफूलाई कसैले रोक्न नसक्ने उहाँको...
-
कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आह्वान
कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक ...